Categories राजनीति समाचार हाइलाइट-समाचार

वीरगन्ज २६ मा नेपाली कांग्रेसका शम्भु निर्वाचित ।

Advertisement

वीरगन्ज : वीरगन्ज महानगरपालिकाको वडा नम्बर २६ को वडाअध्यक्षमा शम्भु मिश्रा पुनः निर्वाचित भएका छन् ।

शुक्रबार सकिएको उक्त वडाको मतगणनाको अन्तिम परिणाम अनुसार , नेकपा एमाले( एस ) का  उम्मेदवार हिरा मियाँलाइ ५ ६८  मत अन्तरले पराजित गर्दै कांग्रेसका मिश्रा वडा अध्यक्षमा पुनः निर्वाचित भएका हुन् ।

Advertisement

मिश्रा १०६६ मत ल्याउदा , जसपाका ग्यासुदिन मियाँ भने २३३ मत  र नेकपा एमालेका खुरर्म आलम ४५० मत पाएका छन् । यस्तै नेकपा एस का हिरा मियाँले भने ४९८ मत प्राप्त गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *