Categories राजनीति समाचार

वीरगन्ज ८ मा जसपाका रितेश सहित पुरै पाइन्ल विजयी ।

Advertisement

वीरगन्ज : वीरगन्ज महानगरपालिकाको वडा नम्बर ८ को वडाअध्यक्षमा जसपाका रितेश गुप्ता सहित पुरै पाइन्ल निर्वाचित भएका छन् ।

सकिएको उक्त वडाको मतगणनाको अन्तिम परिणाम अनुसार , नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र श्रेष्ठ लाई ६५९  मत अन्तरले पराजित गर्दै जसपाका गुप्ता वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

Advertisement

गुप्ता ११७५ मत ल्याउदा , नेपाली कांग्रेसका श्रेष्ठ भने २६१ मत  र नेकपा एमालेका पुर्व वडा अध्यक्ष राजकिशोर गुप्ता ५१६ मत पाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *