Categories राजनीति हाइलाइट-समाचार

वीरगन्ज २४ : कांग्रेसबाट टिकट नपाएपछि एमालेबाट उम्मेदवारी दिएका बिजय भए बिजयी ।

Advertisement

श्याम सरार्फ

वीरगन्ज : वीरगन्ज महानगरपालिकाको वडा नम्बर २४ को वडाअध्यक्षमा नेकपा एमाले बाट उम्मेदवारी दिएका  बिजय पटेल निर्वाचित भएका छन् ।

Advertisement

नेपाली कांग्रेसबाट टिकटको आकांक्षी रहेका पटेल अन्तिम समयमा नेकपा एमाले बाट उम्मेदवारी दिएका थिए । आइतबार सकिएको उक्त वडाको मतगणनाको अन्तिम परिणाम अनुसार , जसपाका उम्मेदवार रामानन्द पटेल लाइ ९७ मत अन्तरले पराजित गर्दै नेकपा एमालेका पटेल वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

Advertisement

बिजय ८६९  मत ल्याउदा , जसपाका पटेल भने ७७२ मत  र नेपाली कांग्रेसका पुर्व वडा अध्यक्ष दशरथ पटेल ६२१ मत पाएका छन् ।

वडा अध्यक्ष सहित दुई जना एमाले र  तीन जना वडा सदस्य जसपाका रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *