Categories राजनीति समाचार

वीरगन्ज महानगर २३ पुन एमालेका कुशवाहा निर्वाचित

Advertisement

वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर २३ मा पुन निवर्तान वडाअध्यक्ष एंव नेकपा एमालेका उम्मेदवार अवधकिशोर कुशवाहा विजयी भएका छन् ।

नेपाली काँग्रेसका ध्रुब रायलाइ १२३ मत अन्तरले पराजित गर्दै कुशवाहा पुन दोश्रो कार्यकालका लागि वडाअध्यक्षमा निर्वाचित भएका हुन् । कुशवाहाले ७७६ मत पाउदा काँग्रेसका उम्मेदवार रायले भने ६३५ मत पाएका छन् ।

Advertisement

त्यहका जसपाका उम्मेदवार जमुना प्रसाद यादवले ५४१ मत मात्रै पाएका छन् । वडा नम्बर २३ मा वडाअध्यक्ष सहित सबै सदस्य एमालेकै विजयी भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *