Categories राजनीति समाचार हाइलाइट-समाचार

वीरगन्ज २२ मा कांग्रेसका द्वारिका बिजयी ।

Advertisement

वीरगन्ज : वीरगन्ज महानगरपालिकाको वडा नम्बर २२ को वडाअध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका द्वारिका महतो निर्वाचित भएका छन् ।

आइतबार साझ सकिएको उक्त वडाको मतगणनाको अन्तिम परिणाम अनुसार , नेकपा एमालेका उम्मेदवार महमद ग्यासुदिन मिँया लाइ ६०६ मत अन्तरले पराजित गर्दै महतो वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

Advertisement

महतो १२७९ मत ल्याउदा , जसपाका चन्द्रमान जोशी भने ५४२ मत  र नेकपा एमालेका मियाँ ६९१ मत पाएका छन् ।

Advertisement

उक्त वडामा पुरा पाइनल विजयी भएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *