Categories समाचार

नारायणगढ–मुग्लिन सडक खण्डमा २ ट्रक एकआपसमा ठोक्किँदा सडक अवरुद्ध

Advertisement

वीरगंज । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा २ ट्रक एकआपसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ ।
शनिवार बिहान ५ः३० बजेदेखि सडक अवरुद्ध भएको हो ।

चितवनका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले सडक एकतर्फी सञ्चालन गरिएको जानकारी दिए । सडक एकतर्फी मात्रै सञ्चालन हुँदा सवारीसाधनको जाम भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *