Categories अर्थ समाचार

६८ वर्षमै वृद्धभत्ता पाइने

Advertisement

काठमाडौं । सरकारले अब ६८ वर्षमै वृद्धभत्ता दिने भएको छ । ७० वर्षे उमेरहद घटाएर सरकारले ६८ वर्षमा झारेको हो ।

आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *