Categories हाइलाइट-समाचार

फेला पर्यो हराइरहेको तारा एयरको जहाजको अवषेश

काठमाडौं । हराइरहेको तारा एयरको जहाजको अवषेश फेला परेको छ । आइतबरा बिहानैबाट हराइरहेको जहाजको अवषेश सोमबार बिहान नेपाली सेनाले फेला पारेको हो ।

उक्त विमान मुस्ताङको थाङसाङ २ मा दुर्घटनाग्रस्त भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले ट्वीट गर्दै भनेका छन् ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *