Categories समाचार

पोखरा विमानस्थलमा इन्धन बोकेको ट्यांकर दुर्घटना

Advertisement

पोखरा । पोखरा विमानस्थलमा इन्धन बोकेको ट्यांकर दुर्घटना भएको छ ।घटनास्थलमा कास्कीका एसपी रमेश थापा उद्धारकर्मी सहित पुगेका छन् ।

विमानस्थलको कम्पाण्डमा ट्यांकर पल्टिएको कास्कीका एसपी रमेश थापाले बताए । प्रविधिको सहायताले सुरक्षाकर्मीहरुले ट्यांकर उठाउने प्रयास गरिरहेका छन् । दुर्घटनामा मानविय क्षती भएको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *