Categories समाचार

माउन्ट माकालु विद्यालयद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

वीरगन्ज । विश्व वातावरण दिवस वीरगन्जमा पनि विविध कार्यक्रम गरी मनाइएको छ।

वीरगन्जको अशोकवाटिका स्थित हनुमानगढ्ढी मन्दिर परिसर वरिपरि माउन्ट माकालु सेकेन्डरी विद्यालय अशोकवाटिका १० ले वातावरण सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो। त्यसअघि विद्यार्थीहरुले मन्दिर परिसर सरसफाई गरेर वृक्षारोपण गरेका हुन।

Advertisement

विधालयका प्रधानाध्यापक राहुल श्रीवास्तवले वातावरणको समस्याले दिन प्रतिदिन विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै विधार्थीलाई किताबको ज्ञान संग संगै सामाजिक उत्तरदायित्व वहन गर्न सो कार्यक्रमको आयोजना गरिएको बताए।

Advertisement

विधालयका शिक्षक, विधार्थी लगायत स्थानीयहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *