Categories समाचार स्वास्थ्य

सेभ द हयुमानिटि द्वारा नि:शुल्क स्वास्थ जाँच शिविर

Advertisement

वीरगन्ज । सेभ द हयुमानिटि द्वारा आयोजना गरिएको नि:शुल्क स्वास्थ जाँच शिविर सम्पन्न भएको छ । शनिवार वार्ड नं १ मा आयोजित स्वास्थ शिविर कार्यक्रम टोलवासीलाइ स्वास्थ सम्बन्धि सचेतना फैलाउन गरिएको बताइएको छ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको प्रमुख आतिथ्यमा आयोजना भएको सो कार्यक्रममा विशिष्ट अतिथि वडा नं १ का वडा अध्यक्ष मनोज राउत कुर्मी रहनुभएको थियो ।

Advertisement

नि:शुलक स्वास्थ शिविरमा डाक्टर निरज कुमार क्याल र रितेश राउतले सेवा दिनुभएको थियो ।

Advertisement

संस्थाका अध्यक्ष शहमद शेख आताउलको अध्यक्ष्तामा भएको  कार्यक्रममा तिस जना महिला र बीस जना पुरुष गरि पच्चास जनाले निशुल्क चेकजाँच गराएको सचिव रितिक कुमारले जानकारी दिनुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *