Categories अर्थ समाचार हाइलाइट-समाचार

पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेल १२/१२ रुपैयाँले बढयो।

Advertisement

वीरगन्ज । नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ ।

यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

Advertisement

अब नयाँ मुल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेल मट्टितेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको आयल निगमले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *