Categories समाचार

वीरगन्ज : नक्कली नोटसहित एक भारतिय नागरिक पक्राउ

Advertisement

वीरगंज । शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट बंकुलले नक्कली नोटसहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ  ।

भारतको गोरखपुर निवासी २३ बर्षिय संजय सक्सेनालाई नक्कली नेपाली र भारतिय रकम सहित बिहिबार बिहान सशस्त्र प्रहरीले पक्राउ गरेको हाे । सक्सेनाको साथबाट नक्कली नेपाली  रूपैया ५० हजार, भारतिय रूपैया हजार र पाँच सय दरको  ५० हजार गरि १ लाख ३१ हजार ६ सय साथबाट बरामद भएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।

Advertisement

शसस्त्र प्रहरी बाहिनी बर्दिबासलाई आएको सुचनाको आधारमा सक्सेनालाई रौतहटको बंकुलको एक चिया पसलबाट नियन्त्रणमा लिएर आवश्यक कार्यवाहिको लागि ईलाका प्रहरि कार्यालय बंकुलमा बुझाईएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *