Categories समाचार

लामिछाने पत्रकारिता छोडेर राजनीतिमा, खोले राष्ट्रिय स्वतन्त्र पार्टी

Advertisement

काठमाडौं । पत्रकारिता छोडेर राजनीतिमा आएका रवी लामिछानेले नयाँ दल खोलेका छन् ।

मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन्।

Advertisement

लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए । उनले भने, ‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु, भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन् ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *