Categories समाचार

नेपाल कावेरी एकेडेमीद्वारा एक दिवसीय योग शिविर सम्पन्न

Advertisement

वीरगन्ज । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वीरगन्जको एक निजी विधालयमा योग शिविर कार्यक्रम सम्पन्न भएको छ ।

वीरगन्ज स्थित नेपाल कावेरी एकेडेमीद्वारा विधालयमा अध्यनरत बालबालिकाका लागि एक दिवसीय योग शिविर आयोजना गरिएको थियो ।

Advertisement

मानसिक अवस्था राम्रो बनाउनको लागि अध्यन जरुरी रहे जस्तै शारीरिक स्वास्थलाई राम्रो बनाउन नियमित योग गर्नुपर्छ र किताबको ज्ञान संग संगै बाहिरी जानकारी आवश्यक रहेकोले नियमित कार्यक्रम संगै आजको विशेष दिनमा एक दिवसीय योग शिविरको आयोजना गरिएको प्रधानाध्यापक विशाल साहुले बताउनु भयो ।

Advertisement

योग प्रशिक्षक कमलमोहन कश्यपले सञ्चालन गरेको योग शिविरमा विधालयकि निर्देशिका आयुषी तुल्सयान, शिक्षक र विधार्थीको उपस्तिथी रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *