Categories समाचार

अपशब्द बोल्ने नायब सुब्बा प्रहरी फन्दामा

Advertisement

सिरहा। लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका राउ स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन्।

सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन्।

Advertisement

सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ।

Advertisement

डिएसपी कुमार मैनालीले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरे।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *