Categories शिक्षा समाचार

माउन्ट माकालु सेकेन्डरीद्वारा जेहेन्दार विधार्थीलाई ब्याच वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

वीरगन्ज । वीरगन्ज स्थित माउन्ट माकालु सेकेन्डरी विद्यालयमा जेहेन्दार विधार्थीहरुलाई ब्याच वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । 


बिधालयका  प्रमुख कामेश्वर प्रसाद श्रिवास्तवको अध्यक्षतामा     एक कार्यक्रमका विच विधालय परिसरमा आयोजित कार्यक्रममा होनहार तथा जेहेन्दार विधार्थीको मनोबल उच्च बनाउनब्याच वितरण तथा सपथ ग्रहण कार्यक्रम गरिएको विधालयका प्रधानाध्यापक राहुल श्रीवास्तवले बताए ।

Advertisement


कार्यक्रमका प्रमुख अतिथि सो बिधाल​य​का संस्थापक कामेश्व​र​ प्र​साद​ श्रिव​स्त​वको उपस्थितमा ब्याच वितरण गरिएको थियो । सम्मानित हुने हरु रातो घर ,निलो घर,हरियो घर ,पहिलो घर  मा अध्यनरत विद्यार्थीहरु छ​न​ ।

Advertisement

विधालयका शिक्षक, विधार्थी लगायत अभिभावकरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *