Categories Headlines मधेश प्रदेश

मधेश प्रदेशका शिक्षा मन्त्री महेश प्रसादले गरे पदभार ग्रहण

Advertisement

जनकपुरधाम-२२, जनमत पार्टि बाट निर्वाचीत महेश प्रसाद यादवले शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री पदभार ग्रहण गरेका छन् ।

जनमत पार्टि बाट प्रदेश सभा दलका नेता समेत रहेका यादवले शनिवार सपथ लिएता पनी अाईतवार मात्र पदभार ग्रहण गरेका हुन् ।

Advertisement

मन्त्री यादवले मधेश प्रदेश अन्य प्रदेशकाे तुलनामा शाक्षरता दर निकै पछाडी परेकाे हुनाले ५ वर्षमा मधेश लाई पुर्ण साक्षरता घाेषणा गर्ने निर्णयमा हस्ताक्षर गर्दै शिक्षा सम्वन्धी प्रादेशिक नीति,कानुन र मापदण्ड निर्माण गर्दै प्रभावकारीरूपमा कार्यान्वयन गर्न अग्रसर रहने वताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *