Categories Headlines राजनीति

नेकपा एमाले बाट राष्ट्रपतिकाे उम्मेदवारमा सुवासचन्द्र नेम्वाङ ।

Advertisement

काठमाडौं,

सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय एमाले सचिवालय बैठकले गरेको छ ।

Advertisement

एमालेले राष्ट्रपतिकाे निर्वाचनमा अन्य दलबाट समेत समर्थन जुटाउनका लागि राजनीतिक दलहरू लाई पत्राचार गर्ने भएको छ ।

Advertisement

च्यासल ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको एमाले सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेसबाहेक अन्य दललाई पत्रचार गर्ने निर्णय गरेको जानकारी दिए हुन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *