Categories अर्थ समाचार

ओरालो यात्रामा रहेको सुनको मूल्य प्रतितोला ९५ हजारमा झर्यो ।

Advertisement

काठमाडौं । निरन्तर ओरालो यात्रामा रहेको सुनको मूल्य प्रतितोला ९५ हजारमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्दै ९५ हजार ५ सयमा झरेको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले नै घट्दै ९५ हजार रुपैयाँमा झरेको छ ।

Advertisement

यता चाँदीको मूल्य अघिल्लो १० रुपैयाँले घट्दै प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *