Categories समाचार समाज

जन्मदिनको अवसरमा आश्रमलाई सहयोग ।

Advertisement

वीरगन्ज । जन्मदिन, वैवाहिक वर्ष जस्ता अवसरहरुमा पछिल्लो समय आश्रमलाइ सहयोग गर्ने चलन बढेको देखिएको छ।

वीरगन्ज महानगरपालिका वडा न. २३ का ३१ वर्षिय कृष्णा कुश्वाहाले पनि आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रम वीरगन्ज शाखालाइ सहयोग गरेका हुन ।

Advertisement

पेशाले कृषक कुश्वाहाले लगभग पाँच हजार बराबरको खाद्यान्न र सरसफाइको समान आश्रमलाइ सहयोग गरेका हुन ।

Advertisement

क्षणिक आनन्द लिन पैसा खर्च गर्नु भन्दा पनि सडकमा जिवन बिताइरहेका आमा बुवाहरुलाइ सहारा दिएको आश्रमलाइ सहयोग गर्न पाउदा मन हर्सित भएको कुश्वाहाले बताउनु भयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *