Categories समाचार समाज

महिलालाइ यौन दुर्व्यवाहार गरेको आरोपमा पर्साका एक रेडक्रसकर्मी पक्राउ

Advertisement

वीरगन्ज । पर्सामा महिलालाइ यौन दुर्व्यवाहार गरेको आरोपमा एक जना रेडक्रसकर्मी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेपाल रेडक्रस सोसाइटी पर्सागढी नगरपालिका उपशाखाका सभापति ४० वर्षिय महम्मद चुकुलाह रहेका छन् ।

पर्सागढी नगरपालिका वडा नम्बर ३ बढनियार निवासी चुकुलाहले स्थानीय महिलालाई जिस्काउने तथा यौन दुव्र्यवहार गरेको आरोपमा उनलाइ प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

चुुकुलाह विरुद्ध उजुरी परेपछि उनलनइ आइतबार बेलुकी ६ बजे उनकै घरबाट प्रहरी चौकी बढनियारले पक्राउ गरेको हो । पक्राउ परेका चुकुलाहलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मधेसखबर बाट संभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *