Categories Uncategorized

जसपाबाट प्रदेशसभा पर्सा क्षेत्र न. २ काे (ख) मा रूपेशमान सहित ५ जनाको नाम सिफारिस

Advertisement

वीरगञ्ज । पर्साको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ को (ख) मा बिहिबार जनता समाजवादी पार्टी (जसपा) को भेला सम्पन्न भएको छ ।

भिखर चौधरीको अध्यक्षतामा भएको भेलाले प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ काे (ख) मा रूपेशमान सिंहकाे नाम सिफारिस गरेकाे छ ।

Advertisement

सिंह सहित प्रदेशसभा सदस्यको लागि कामेश पंडित, प्रेमबाबु पटेल, मुकेश द्धिवेदी र संजिव कुमार यादवको नाम भेला बाट सिफारिस भएको छ।

Advertisement

यसै भेलाबाट प्रदेश सभा पर्सा क्षेत्र न. २ ख को समानुपातिक तर्फ बैजन्तीमाला देवी, सुरेश प्रसाद कुर्मी, मुमताज आलम,रावडी देवी, लखनलाल गुप्ता, मिथलेश सिंह, श्यामजी प्रसाद गुप्ता नाम सिफारिस गरिएको उमेशलाल सहनीले जानकारी गराए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *