Categories समाचार

करेन्ट लागेर एक जनाको मृत्यु

Advertisement

वीरगन्ज । वीरगन्जमा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ६ लखनपुरका २७ वर्षिय इसराइल मियाँ रहेका छन् ।

प्रहरीका अनुसाार , वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाइका फुल महम्मद अन्सारीको घरमा चापाकल जडान गर्ने क्रममा आइतबार बिहान ७ बजे तिर करेन्ट लागेर मियाँको मृत्यु भएको हो ।

Advertisement

करेन्ट लागेर गम्भिर घाइते भएका मियाँलाइ प्रहरीले तत्कालै उद्धार गरि तराइ हस्पिटलमा पुरयादा चिकित्सकले उनलाइ मृत घोषित गरेको प्रहरी निरिक्षक डिल्लीराज सापकोटाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *