Categories समाचार

टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन उच्च अदालतको अन्तरकालीन आदेश

Advertisement

काठमाडौं । टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन उच्च अदालत पाटनले अन्तरकालीन आदेश जारी गरेको छ ।

भोलाविक्रम थापाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।

Advertisement

काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना भत्काउदै जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो ।

Advertisement

अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *