Categories समाचार

नेतृ एवं निवर्तमान सांसद चौधरी लोसपा छोडेर कांग्रेसमा प्रवेश

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेतृ एवं निवर्तमान सांसद चन्दा चौधरी कांग्रेस प्रवेश गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई कांग्रेसमा भित्र्याएका हुन्। 

प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले टीका लगाइदिएकी थिइन् भने प्रधानमन्त्री देउवाले क्रियासिल सदस्यता पत्र प्रदान गरेका थिए। प्रत्यक्षतर्फको टिकट पाउने आश्वासनपछि चौधरी कांग्रेस प्रवेश गरेको उनी निकटका नेताहरुले बताएका छन्।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *