Categories समाचार

देशभरका उम्मेदवारको पछिल्लो आँकडा

Advertisement

काठमाडाैँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरुको विवरण सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा उम्मेदवारी पछिल्लो विवरण प्राप्त भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रतिनिधिसभातर्फ पुरुष २ हजार २६९ र महिला २ हजार ३३ गरी कुल २ हजार पाँच सय दुई जना उम्मेदवार रहेका छन् ।

Advertisement

यस्तै प्रदेशसभातर्फ पुरुष ३ हजार १३९, महिला २ हजार ९६ र एक अन्य गरी कूल ३ हजार ४३६ उम्मेदवार रहेका छन् । ती उम्मेदवारका विरुद्ध आज सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *