Categories समाचार

उम्मेदवारले कुन क्षेत्रमा कति खर्च गर्न पाउने ? (सूचीसहित)

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल वा उम्मेदवारले गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गरिएको छ ।

आयोगले १६५ निर्वाचन क्षेत्रलाई ५ वटा आधारमा विभाजन गरी खर्चको सीमा निर्धारण गरेको हो। २५ लाखदेखि ३३ लाखसम्म एक उम्मेदवारले खर्च गर्न पाउने गरी खर्चको सीमा तोकिएको छ।

Advertisement

आयोगका अनुसार काठमाडौं क्षेत्र नम्बर १,३, ६, ७ र ८ नम्बरका उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउने छन् ।

Advertisement

कहाँ कति खर्च गर्न पाइन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *