Categories समाचार

तातोपानी नाका केन्द्रबिन्दु भएर आएको भूकम्पको धक्का वीरगन्जसम्म महसुस

Advertisement

वीरगन्ज  काठमाडौंमा बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ।

५.९ म्याग्नेच्युटको भूकम्प नेपाल चीनबीचको सीमाना तातोपानी नाका केन्द्रबिन्दु भएर आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Advertisement

भूकम्पको धक्का धादिङ, गोरखा, चितवन,वीरगन्ज, बनेपामा मनि महसुस भएको छ । विस्तृत विवरण आउन बाकी ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *