Categories समाचार

आज पनि सार्वजनिक विदा, सरकारी कार्यालय सोमबारदेखि खुल्ने ।

Advertisement

काठमाडौं । गृहमन्त्रालयले आज पनि तिहारकै रुपमा सार्वजनिक विदा दिएको छ ।

विगतमा ३ दिन तिहार भएपनि यसपाली भने तिहारको ५ दिन सार्वजनिक बिदा परेको हो । सोही अनुरुप भाइटिकाको भोलिपल्ट आज पनि सार्वजनिक विदा दिइएको हो ।

Advertisement

कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट आज पनि कायम राखिएको हो ।

Advertisement

अब सरकारी कार्यालयहरु सोमबारबाट मात्रै खुल्ने छन् । भोली शनिबार र आईतबार छठ परेकाले सोमबारबाट मात्रै कार्यालयहरु खुल्ने भएका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *