वीरगञ्ज । वीरगञ्जको घडीयर्वा पोखरी नजिक एक पुरुष मृत अवस्थामा फेला पेरका छन् ।
पोखरी नजिकै रहेको २ नम्बर गेटको नालामा आज बिहान ५ बजे मृत अवस्थामा एक पुरुष फेला परेको स्थानियले बताए ।
स्थनियहरुले मृतक पर्सा जिल्ला धोरे निवासी विनोद दाशको भाई मनोज दाश हुनसक्ने अनुमन गरिएको छ । थाप विवरण आउन बाकी रहेको छ । यद्दपी प्रहरीले यसको अहिलेसम्म पुष्टि भने गरेको छैन ।
यता मृतकको शव पोस्ट मार्टमका लागि नारायणी अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।








