Categories समाचार

मतदान कार्य स्थगित गर्नुपर्ने भएमा आयोगको पूर्वसहमति लिनुपर्ने

Advertisement

काठमाडाैँ । निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन निर्देशन दिएको छ ।

यसैगरी आयोगले कुनै मतदान केन्द्रमा मतदान कार्य स्थगित गर्नुपरे साँझ ५ बजेपछि मात्र सूचना टाँस्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ ।

Advertisement

मतदान कार्य स्थगित गर्नैपर्ने भएमा आयोगको पूर्वसहमति लिनुपर्ने सूचना आयोगले जारी गरेको छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *