Categories समाचार हाइलाइट-समाचार

नामावलीमा नाम नभेटिए ११०२ मा कल गर्न आयोगको आग्रह

Advertisement

वीरगन्ज । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टरमा फोन गर्न अनुरोध गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने बताए।

Advertisement

त्यहाँबाट मतदाताको समस्या समाधान गरिने आयोगले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *