Categories समाचार हाइलाइट-समाचार

पर्सा क्षेत्र नम्बर १ र २ को मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

Advertisement

पर्सा । वीरगञ्जमा आज बिहान १० बजेदेखि मतगणना हुने भएको छ ।

मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी गराए ।

Advertisement

आइतवार दिनभरी मतदानमा खटिएको र रातिसम्म मतपेटिकाहरु मिलाउनुपर्ने भएका कारण आज बिहान १० बजेदेखि मतगणना शुरु हुने जनाइएको छ ।

Advertisement

पर्साको क्षेत्र नम्बर १ र २ को मतगणना वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा हुदैछ ।

पर्साको क्षेत्र नम्बर ३ र ४ को मतगणना भने जिल्ला उच्चांगल मावि पोखरियामा हुनेछ । 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *