Categories समाचार

जसपा अध्यक्ष यादवसँग राउत ५ हजार बढी मतले अगाडि

Advertisement

वीरगन्ज । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले दोब्बर अग्रता कायम गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग राउतले ५ हजार ७१० मतको अग्रता लिएका हुन् ।

राउतले १० हजार ७०० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी यादवले ४ हजार ९९० मत मात्रै ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १ हजार ९६१ मत पाएका छन् ।

Advertisement

सप्तरी २ यादवको पुरानो संसदीय निर्वाचन क्षेत्र हो । तर, जनमत पार्टीका अध्यक्ष राउतको प्रवेशले त्यहाँको प्रतिस्पर्धा रोचक भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *