Categories समाचार

रवि पहिलो स्थानमा उक्लिए, दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठ

Advertisement

चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पहिलो स्थानमा उक्लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार रविले ३ हजार ९४९ मत पाएका छन् । त्यस्तै दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठ छन् ।

Advertisement

उनले ३ हजार १७७ मत पाएका छन्  । तेस्रोमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल छन् । उनले २ हजार ७१२ मत पाएका छन् ।

Advertisement

पोखरेल सुरुवाती चरणमा पहिलो स्थानमा थिए । त्यस्तै रवि तेस्रो स्थानमा थिए । शहरी क्षेत्रको मत गणना गर्दा रविलाई अत्याधिक मत प्राप्त भइरहेकाे छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *