Categories समाचार

६ मतले पराजित भएपछि पुनः मतगणनाको माग

Advertisement

पोखरा । प्रदेशसभातर्फ स्याङजामा जारी मतगणनामा कांग्रेसका उमेदवार बुद्धिबहादुर राना (कुमार) ६ मतले पराजित भएपछि कांग्रेसका नेता कार्यकर्ताले पुनः मतगणनाको माग राखेका छन् ।

स्याङजा १ (ख) मा राना र एमालेका सुधीर पौडेलबीच प्रतिस्पर्धा छ । अन्तिम मतपरिणाम घोषणा नभए पनि राना पौडेलभन्दा ६ मतले पछाडि परेका हुन् ।

Advertisement

रानाले १७ हजार ४३५ मत पाउँदा पौडेलले भने १७ हजार ४४१ मत प्राप्त गरेका हुने । निर्वाचन आयोगले औपचारिक घोषणा भने गरिसकेको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *