Categories समाचार समाज

अपाङ्गता भएकी बालिकालाई ह्वील चेयर सहयोग

Advertisement

वीरगन्ज । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ३ जानकीटोलकी अपाङ्गता भएकी बालिकालाई ह्वील चेयर सहयोग गरिएको छ ।

वीरगन्जको राज होजियारीका सन्चालक राज साहले ती बालिकालाई बिहीबार उनकै घरमा पुगेर एक थान ह्वील चेयर प्रदान गरेका हुन् ।

Advertisement

समाजिक अभियन्ता बृजेश्वर प्रसाद चौघरीको पहलमा ती बालिकाले ह्वील चेयर सहयोग स्वरुप पाएकी हुन् ।

Advertisement

ह्वील चेयर हस्तान्तरण कार्यक्रममा अभियन्ता चौधरी, कन्हैया पटेल , पत्रकार दिनेश मिश्रा , स्थानीय सुधिर महत्तो , जयप्रकाश महतो केवट, राजन यादव,अनिल ठाकुर लगायतको पनि उपस्थिती थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *