Categories समाचार

१९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ

Advertisement

वीरगन्ज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् ।

विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक हुन् ।

Advertisement

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो ।

Advertisement

आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *