श्याम सरार्फ
वीरगन्ज । बारामा अज्ञात समूहले चलाएको गोली लागेर गम्भिर घाईते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।
भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको मृत्यु भएको हो ।
बाराको महागढीमाई नगरपालिका–२ भुतही पुल नजिकै अज्ञान समूहले चलाएको गोली लागेर गम्भिर घाईते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
बाराको नौतन स्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।







