Categories शिक्षा समाचार

यो वर्षको एसईई परिक्षा चैत १७ गतेदेखि

Advertisement

काठमाडौं । यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) चैत १७ गते शुक्रबारबाट हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले शनिबार परीक्षा तालिका सार्वजनिक गर्दै यो वर्षको (एसईई) चैत १७ गतेबाट हुने जनाएको छ ।

Advertisement

माघ ११ गते बसेको बोर्डको बैठकले गरेको निर्णय अनुसार उक्त मितिबाट परीक्षा संचालन हुने सूचनामा जनाइएको छ ।

Advertisement

त्यस्तै परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने जनाइएको छ । परीक्षा २०७९ चैत २९ गते बुधबार सकिने सूचनामा जनाइएको छ ।

फाईल फोटो

तालिका

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *