Categories राजनीति समाचार

लामिछाने विरुद्ध समाचार प्रकाशन गरेको भन्दै समर्थकले कान्तिपुर पत्रिका जलाए

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध समाचार प्रकाशन गरेको भन्दै कैलालीमा कान्तिपुर पत्रिका जलाइएको छ ।

लामिछानेका केही समर्थकहरुले जिल्लाको सुखड चोकमा पत्रिका भेला पारेर जलाएका हुन् ।

Advertisement

रविले आइतबार नेपालका मिडियाले आफ्नो आफूबारे गलत समाचार प्रकाशन गरेको आरोप लगाएको थिए ।

Advertisement

उनले कान्तिपुर लगायत विभिन्न समाचार माध्यमहरुलाई इगित गर्दै नेपालको पत्रकारितामा विदेशीको एजेन्ट बनेको आरोप लगाएका थिए ।

रविले १२ भाई पत्रकार मिलेर आफूविरुद्ध निरन्तर प्रहार गरेर अदालतलाई समेत प्रभाव पारेको उल्लेख गरेका थिए । न्युज २४ नेपाल

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *