Categories समाचार

सहकारी बाट रु २ लाख चोरी गरेको आरोपमा एक युवक पक्राउ

Advertisement

काठमाडौं । सहकारीको कार्यालय फोडेर २ लाख रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखा नगरपालिका–७ को मिसास वचत तथा ऋण सहकारी संस्थाको ढोका फोडेर २ लाख रुपैयाँ चोरी गरेको आरोपमा नुवाकोट घर भई तारकेश्वर नगरपालिका–१ भत्केको पुल बस्ने ३३ वर्षका रुपबहादुर तामाङलाई पक्राउ गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *