Categories समाचार समाज

नाबालिका बहिनीसँग यौन गतिविधि गरेर ब्वाइफ्रेन्डलाई पठाइएको आरोपमा दिदी पक्राउ

काठमाडौं । बहिनीसँग यौनजन्य गतिविधि गरेर ब्वाइफ्रेन्डलाई पठाएको आरोपमा एक युवती पक्राउ परेकी छन् ।

पक्राउ पर्ने भक्तपुरकी २१ वर्षीय युवती भएको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेकी युवतीमाथि अनुसन्धान भइरहेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

Advertisement

नाबालिका बहिनीसँग यौन गतिविधि गरेर इमेलमार्फत ब्वाइफ्रेन्डलाई पठाइएको पाइएको र गुगलले इन्टरपोलमा खबर गरेपछि ती युवती पक्राउ परेकी हुन् ।

भिडियोमा यौन दुराचारको गतिविधि भएको इन्टरपोलले नेपाल प्रहरीलाई जनाएको थियो ।

फोटो साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *