Categories समाचार जसपाबाट यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराए By Rato Pana फाल्गुन २७, २०७९ 0 काठमाडौँ । जसपा नेपालबाट रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको निर्णयअनुसार यादव शनिबार संसद् भवनस्थित उपराष्ट्रपतिको लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । Advertisement Advertisement Share this:TweetEmailWhatsApp