Categories समाचार

प्रधानमन्त्री प्रचण्डको ट्वीटर एकाउन्ट ह्याक

काठमाडौं । प्रधानमन्त्रीको आधिकारिक ट्वीटरबाट असान्दर्भिक पोष्टहरु रिट्वीट भइरहेको छ । पीएमओ नेपाल नेपालको प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्ट हो ।

उक्त एकाउन्टबाट वितेको ५ घण्टा आसपासबाट विभिन्न असान्दर्भिक पोष्टहरु रिट्वीट भइरहेका हुन् ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संचिवालयले ट्वीटर ह्यान्डलमा समस्या भएको जनाएको छ । हाल उक्त समस्याबारे प्रविधिकहरुले अध्ययन गरिरहेको बताएका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *