Categories समाचार

सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं नै फिर्ता

Advertisement

काठमाडौं । काठमाडौंदेखि सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्काइएको छ ।

बुद्ध एयरका अनुसार एन एएमडी नामक ७२ सिट क्षमताको एटीआर जहाजमा उड्दा उड्दै इन्डिकेटरमा समस्या देखाएको हो ।

Advertisement

अहिले काठमाडौंमै अवतरण गरेर जहाजको चेक जाँच भइरहेको बताइएको छ । उक्त जहाज सिमराको आकाशबाट फर्किएको हो ।

Advertisement
फाइल फोटो
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *