Categories समाचार

वैशाख ३० मा स्थानीय निर्वाचन गर्ने सरकारको निर्णय

Advertisement

वीरगन्ज । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँडले जानकारी दिनुभयो । सरकारले बैशाख ३० गते देशभर एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको गृहमन्त्री खाँडले बताउनुभयो ।

Advertisement

यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तह निर्वाचन गर्न सरकारलाइ सिफारिस गरेको थियो । तर जेठ ४ मा चुनाव गर्दा स्थानीय तह केहि दिन जनप्रतिनिधी विहिन हुने भएपछि सरकारले बैशाख ३० गते नै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको गृहमन्त्री खाँडले बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *