Categories राजनीति समाचार

जिंगना टोलमा होली मीलन समारोह र पार्टी प्रवेश कार्यक्रम समपन्न

Advertisement

बिरगंज । नेकपा एमाले अन्तर्गत रास्ट्र युवा संघ का केन्द्रीय सदस्य तथा पर्सागडी नगरपालीका वार्ड नं ५ का वडा अध्यक्षको उम्मेदवार मोहम्मद मेराजुलको आयोजनामा आज उक्त वडाको जिंगना टोलमा होली मीलन समारोह र पार्टी प्रवेश कार्यक्रम भव्य रुपले समपन्न भएको छ ।

कार्यक्रममा विभीन्न पार्टी त्यागगरी र नव प्रवेशी अनुमानित ५० जना रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य क. अरविन्द सिंहले अगामिदीनका योजना बारे छलफल गरेका थिए भने कार्यक्रमका बिशिस्ट अतिथि जिल्ला सह सचिव गोकुल पाठक रहेका थिए ।

Advertisement

त्यसै गरी अतिथिहरु रास्ट्र युवा संघ का जिल्ला सचिव क. दिपेश नेपाल, जिल्ला सदस्य तैयब मिंया, सिता लामा, नगर सदस्य तथा उप मेयर को उम्मेदवार क. पुजा चौधरी, रास्ट्र युवा संघका वार्ड कमिटी अदयक्ष मनोज यादव, नगर कमिटी का सदस्य दिपेन्द्र रायभर, नवल किशोर गुप्ता, दिपक कार्की, शेख फिरोज, राम दयाल यादव, तारिफ मियाँ, गफार मियाँ, संचारकर्मी मन्सुर खान, सजाद हवारी (आदत) को पनी उपस्तिथी रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *