Categories समाचार

रेडब्लु खादा ग्राहकलाई नगद पुरस्कार

Advertisement

वीरगन्ज । वीरगन्जको पानीटंकी न्युराे अस्पताल अगाडि रहेकाे किराना पसलबाट एक जना ग्राहकले किनेकाे रेडब्लुकाे बिर्को खाेल्दा नगद एक हजार पुरस्कार परेकाे छ ।

हाेलीकाे अवसरमा रिलाबेल फुड एण्ड बभेरेज प्रा लि काे रेडब्लुमा बिर्काे भित्र नगद लगायतका थुप्रै उपहार ल्याएकाे बेला वीरगन्ज पानीटंकी निवासी सुधिर गुप्ताले रेडब्लु खादा नगद एक हजार पुरस्कार परेकाे पसलका संचालक पीयूष कुमारले बताए ।

Advertisement

गुप्तालाई पसलका संचालकले तुरुन्तै नगद दिएकाे बताए । कम्पनीले अहिले सम्म नेपाल भरी धेरै ग्रहाकलाइ नगद लगायतका पुरस्कार दिएकाे जानाईएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *